एनसेलको एपक्याम्प दर्ता असोज ३ गतेसम्म

146

काठमाडौ, भदौ ६ –निजी क्षेत्रको दुरसञ्चार प्रदायक कम्पनी एनसेलले २०१५ का लागि आयोजना गर्न लागेको एप क्याम्पमा सहभागि हुनका लागि असोज ३ गतेसम्म नाम दर्ता गराउनुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले शनिवार डिव्रिफिङ सेशनको आयोजना गरि सहभागिहरुलाइ प्रतियोगितामा भाग लिने तरिका र प्रतियोगतिका सुरु भएदेखी अन्तिमसम्म हुने विभिन्न चरणका कार्यक्रमका बारेमा जानकारी गराएको थियो । उक्त कार्यक्रममा तीन सय भन्दा बढी इच्छुक एव डेभेलोपर र मोबाइल उत्साहीहरु सेशनमा उपस्थित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here