प्रमुख तीन दलले आफ्ना मागको सुनुवाई नगरेको भन्दै गत बुधबार संविधान निर्माण प्रक्रियाबाट बाहिरिने निर्णय गरेको राप्रपा नेपाललले पुनः संविधान निर्माण प्रक्रियामा सहभागि हुने निणय गरेको छ ।
शनिबार केन्द्रीय कार्यलय धुम्बाराही बसेको केन्द्रीय समितिको बैठकले पुनः संविधान निर्माण प्रक्रियामा सहभागि हुने निर्णय गरेको राप्रपाले जनाएको छ ।
प्रमुख तीन दलको आग्रह पछि राप्रपाले पुनः संविधान निर्माण प्रक्रियामा सहभागि हुने निर्णय गरेको जनाएको छ ।