अन्तराष्ट्रिय उडानले काठमाडौमा तेल भर्न नपाउने

401

काठमाडौ, १२ असोज– नेपाल आएल निगमले मंगलबारदेखि लागु हुनेगरी अन्तर्राष्ट्रिय उडानलाई हवाई इन्धन दिन नसकिने जनाएको छ । भारतले पेट्रोलियम पदार्थ लगाएतका अत्यावस्यक वस्तुको आपूर्तिमा नाकाबन्दी लगाएपछि पेट्रोलियम पदार्थको अभाव भएको भन्दै निगमले अन्य मुलुकबाट नेपाल आउने विमानकम्पनीहरुलाई हवाई इन्धन नेपालबाहिरबाटै भरेर आउन आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here