भारतले झुठ बोल्यो, सिमामा थप कडाई

167

काठमाडांै १८ असोज–डेढ साता देखि अघोषित रुपमा नाकाबन्दी लगाइरहेको भारतले शनिबार नाकाबन्दी खोलेको बताएलगत्तै आइतकार सिमा क्षेत्रमा थप कडाई गरेको छ । भारतीय पक्षले सीमा नाकामा जारी राखेको अवरोधका कारण आइतबार पनि सिमाबाट मालबाहक सवारीसाधनको सहज ढंगले नेपाल प्रवेश गर्न पाएनन् ।

आइतबारदेखि नाका सहज हुने जनाएको भारतले आफ्नो प्रदिबद्धता विपरित नाकामा थप कडाई गरेपछि भारतको भूमिका शंकास्पद देखिएको छ । आइतबार सीमा नाकाबाट केही तरकारी तरकारी तथा फलफुल बोकेका सवारी साधन भित्रिएपनि इन्धन बोकेका सवारी साधनमा भने भारतीय अधिकारीहरुले अबरोध कायमै राखिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here