हुवावेका दुई नयाा स्मार्टफोन बजारमा

137

चिनियाा स्मार्टफोन ब्रान्ड हुवावेले दुई नयाा मोडलका स्मार्टफोन नेपाली बजारमा भित्राएको छ । हुवाले वाई सिरिजका वाई ५ सी र वाई ३ सी मोडल भित्राएको हो । यसमा ४.५ इञ्चको ४८०×८५४ पिक्सेल रेजुलेसन भएको डिस्प्ले रहेको छ । आकर्षक डिजाइनमा रहेको यस स्मार्टफोनमा दुईवटा सीम प्रयोग गर्न मिल्छ ।
यसमा १ जीबी र्‍याम रहेको छ भने ८ जीबी
इन्टरनल मेमोरी रहेको छ । आवश्यकता अनुसार आन्तरिक मेमोरी ३२ जीबीसम्म विस्तार गर्न सकिने
छ । यसको पछाडि ८ मेगापिक्सले अटोफोकस लिड फ्लास क्यामेरा र अगाडि २ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ । यसमा एन्ड्रोइड भी४.४.२ किटक्याट अपरेटिङ सिष्टम, १.२ गीगाहर्ज क्वाड कोर प्रोसेसर लगायतका सुविधाहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here