निद्रामै नौ किलोमिटर हिाडेपछि

195

कतिपय मानिसको निद्रामै हिाड्ने बानी हुन्छ । तर एक/दुई पाइला हिाडेपछि धेरै ब्युाझिन्छन् । यसलाई चुनौती दिादै एक युवती निद्रामै नौ किलोमिटर हिाडेकी छिन् । अमेरिकाको कोलोराडोकी १९ वर्षीया टेलर कम्मल निद्रामा केवल पैदल मात्र हिाडिनन्, उनले बसको यात्रा पनि गरिन् । अन्त्यमा आफ्नो काकाको घर पुगिन् । रातमा सुतेकी छोरी एक्कासी हराएपछि उनका बाउआमा डराए । तर काकाको घर पुगेको थाहा पाएपछि ढुक्क भए । यी युवतीको यस्तो रोगका कारण प्रहरीले सहरमा अलर्ट नै जारी गरेर उनको बारेमा जानकारी गराएको छ । निद्रामा यति धेरै हिाड्ने तथा बोलचाल र अन्य काम समेत गर्ने टेलरले ब्युाझिएपछि भने आफूले निद्रामा गरेका कुनै पनि कुरा सम्झिनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here