निरौला एनसीसी बैंकको संयोजक

167

काठमाडौं/ नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको संयोजकमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । राष्ट्र बैंकले शुक्रबार एनसीसीको बारेमा निर्णय गर्दै निरौलालाई संयोजकमा नियुक्त गरेको हो ।
राष्ट्र बैंकले व्यवस्थापन हातमा लिएको एनसीसीमा यसअघि मुकुन्द क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति रहेको थियो । गत शुक्रबार पुनर्निर्णय गर्दै क्षेत्रीको ठाउामा निरौला र रमेश आचार्यको ठाउामा ईश्वरी न्यौपानेलाई पठाउने निर्णय राष्ट्र बैंकले गरेको हो ।
क्षेत्रीको संयोजकत्वमा पनि सदस्य नै रहेका रेशमराज रेग्मीलाई भने निरौला संयोजक त्यस पनि कायम राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here