कलर्सको नयाा मोबाइल बजारमा

214

काठमाडौं/ कलर्स मोबाइलले एक्सटी–७३१ ट्याबलेट फोन नेटबुक नेपाली बजारमा बिक्री सुरु गरेको छ ।
नेटबुकमा डुअल कोर कोर्टेक्स ए–७ प्रयोगकर्ताले ट्यावलेटको व्याट्री लामो समयसम्म चल्न सक्ने कम्पनीले बताएको छ ।

एन्ड्रोइड ४.४.२ किटक्याक अपरेटिङ सिस्टम रहेको नेटबुकमा सुधारिएको टच स्क्रिन, ८ जिबी आन्तरिक मेमोरीलाई माइक्रो एसडी कार्डमार्फत ३२ जिबीसम्म विस्तार गर्न सकिने, १ जिबी र्‍याम, पछाडि २ मेगापिक्सेल र अगाडि ०.३ मेगापिक्सले क्यामेरालगायत सुविधा जडान गरिएका छन् ।
नेटबुकमा दोहोरो सिम, एमपी–३, एमपी ४ प्लेयर, डब्लुएपी, जिपीआरएस, थ्रिजीलगायत विशेषता छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here