काठमाडौं/ नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता बढेपछि ट्ेरजरी बिल जारी गरेको छ ।
बुधबार राष्ट्र बैंकले ९१ दिने दुई अर्ब ७७ करोड, १ सय ८१ दिने एक अर्ब २८ करोड, ३ सय ६४ दिने दुई अर्ब रूपैयााको ट्रेजरी बिल्स जारी गरेको हो । राष्ट्र बैंकले एक हप्तामा परिपक्व हुनेगरी रिभर्स रिपो जारी गरेको छ । बुधबार राष्ट्र बैंकले ५ अर्ब रूपैयााको रिभर्स रिपो जारी गरेको हो । परिपक्व हुने दिन मंसिर ९ गते रहेको छ । वित्तीय प्रणालीमा अधिक तरलता बढेपछि मूल्य स्थिरता कायम गर्न राष्ट्र बैंकले पटक–पटक ट्रेजरी बिल जारी गर्दै आइरहेको छ ।