माछापुच्छ्ेरको नाफा घट्यो

141

काठमाडौं/ माछापुच्छ्ेर बैंकको प्रथम त्रैमासिक समीक्षा अवधिमा नाफामा गिरावट देखिएको छ । बैंकको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष एक करोड ७२ लाख रूपैयाा नाफा घटेको हो ।
बैंकको राइट व्याकमार्फत प्राप्त गर्ने रकम र गैरसञ्चालन नाफा घटेपछि खुद नाफामा पनि कमी आएको हो । बैंकको निक्षेप र कर्जा लगानीमा भने निकै ठूलो वृद्धि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here