सरकारलाई राष्ट्र बैंकको सुझाव

141

काठमाडौं/ भारतीय नाकाबन्दीका कारण मुलुकमा बढ्दो समस्या समाधान गर्नका लागि राष्ट्र बैंकले सरकारलाई १५ बुादे सुझाव दिएको छ ।
राष्ट्र बैंकको अनुसन्धान विभागद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा सर्वसाधारणको सहज दैनिकीका लागि सरकारले तत्काल र दीर्घकालसम्म गर्नुपर्ने कामहरूको विवरण प्रस्तुत गरिएको छ । मुलुकमा हाल उत्पन्न जटिल परिस्थितिमा बैंक तथा वित्तीय संस्था, विद्यालय र उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्न राष्ट्र बैंकले सरकारलाई सुझाव दिएको छ । त्यस्तै अति आवश्यक वस्तुहरू इन्धन, खाद्यान्न, औषधि लगायतको आपूर्तिमा अवरोध भएको भन्दै उनले उपलब्ध वस्तुहरूको समेत न्यायोचित वितरण गर्न सुझाव दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here