प्रभु बैंकको शाखा विस्तार

204

काठमाडौं/ प्रभु बैंकले काठमाडौंको पुतलीसडकमा नयाा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकका संस्थापक रामप्रसाद दाहालले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
मर्जरको कारण दोहोरिन गएका बैंकका शाखा कार्यालयहरूमध्ये गोंगबु शाखा कार्यालयलाई पुतलीसडकमा स्थानान्तरण गरिएको हो । स्थानान्तरण भएको नयाा शाखाबाट ग्राहकहरूले सरल, सहजरूपमा सम्पूर्ण बैंकिङ सुविधाहरू प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here