सेल्फी स्टिकले आत्मरक्षा

142

सेल्फी फोटोहरू खिच्न अहिले सेल्फी स्टिकको प्रयोग विश्वव्यापी रूपमा बढ्दै गएको छ । रसियाको एउटा स्पोर्टस स्कुलले यही कुरालाई ध्यानमा राखेर नयाा कक्षा सुरु गरेको छ । मस्कोमा रहेको यस स्कुलले कम्ब्याट क्लासमा सेल्फी स्टिकलाई कसरी आत्मरक्षाका लागि प्रयोग गर्ने भन्ने सिकाउाछ । एमप्रोफी स्पोर्टस् सेन्टरले आफ्नो अनलाइनमा उल्लेख गरेको छ ।
संसारमा पर्यटकमाथि दुव्र्यवहार गर्ने क्रम बढ्दो छ र आत्मरक्षाका लागि अब पर्यटकले बोक्ने सामान यही सेल्फी स्टिक मात्रै बााकी छ । महागो स्मार्टफोनमा फोटो खिच्दै हिाडेका पर्यटकहरू सधौ लुटेराको निशानामा हुनसक्छन् । त्यसैले उनीहरूले आत्मरक्षाका लागि यही स्टिक प्रयोग गरेर त्यस्ता खराब व्यक्तीलाई परास्त गर्नसक्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here