चिनियाँ र अमेरिकी भवनको नक्कल एउटै भवनमा

151

चीनको हेबेइ प्रान्तमा चीन र अमेरिकाका दुई चर्चित भवनहरुको नक्कल गरी एउटा भवन निर्माण भएको छ ।

उक्त भवनको एकातिरको आधा भागमा बेइजिंगको चर्चित टेम्पल अफ हेभेन छ भने अर्को आधा भागमा अमेरिकाको वासिंटनस्थित संसद भवन क्यापिटोल हिल निर्माण गरिएको छ । न्यु ग्रेटवाल अन्तर्राष्ट्रिय मूभी स्टुडियोको प्रांगणमा यो ठिमाहा भवन बनाइएको हो । उक्त भवन चारतले छ । भवनमा चिनिया र अमेरिकी ऐतिहासिक भवनबीचको संयोजन निकै कलात्मक ढंगले गरिएको छ र दुरुस्तै पारिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here