राष्ट्रिय वाणिज्य बैंकको नाफा घट्यो

372

काठमाडौं, मंसिर २४ । राष्ट्रिय वाणिज्य बैंकको चालू आर्थिक वर्ष २०७२÷०७३को प्रथम त्रैमासिकमा नाफामा गिरावट आएको छ । बैंकले असोज मसान्तसम्मको त्रैमासिक अवधिमा ६० करोड ३९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले गत वर्षको सोही अवधिमा ६ करोड रुपैयाँ बढी खुद मुनाफा आर्जन गरेको थियो । बैंकले प्रथम त्रैमासिकमा १ खर्ब २४ अर्ब निक्षेप संकलन गरेको छ भने ७४ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here