जुत्ताको विज्ञापनमा नांगिए सुन्दरीहरू

234

अब जुत्ताको विज्ञापनमा पनि मोडलहरूले न्युड फोटोसुट गर्न थालेका छन् । सामान्यत: सेलिब्रेटीहरू न्युड फोटोसुट गराइरहन्छन् । तर यसपटक तीन जना सुन्दरीले न्युड फोटोसुट गराएका छन् ।
गिगी हैडिड, लिली र जोआन स्माल्स नामका सुन्दरीहरूले फुटवेयर ब्राण्ड स्टुअर्ट विट्जम्यान क्याम्पेनका लागि न्युड फोटो खिचाएका हुन् । यसअघि यही ब्राण्डका लागि गिसेल बन्डचनले टपलेस तस्बिर खिचाएकी थिइन् । यद्यपि केटमाासले पनि टपलेस फोटो खिचाइसकेकी छन् । सुरुमा यो फोटोसुटको थिम ब्ल्याक एण्ड ह्वाइटमा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here