निहुरिएर मोबाइल चलाउादा तौल बढ्ने

154

अचेल हरेक मान्छे मोबाइलमा नै व्यस्त भएको देखिन्छ । यसरी मोबाइल चलाउादा धेरैजसो निहुरिने गर्दछन् ।
तर वैज्ञानिकहरूका अनुसार मोबाइल चलाउादा यदि निहुरिने बानी छ भने त्यो बानी मानवस्वास्थ्यका लागि निकै हानिकारक हुने खतरा छ । यसले हाम्रो घााटी र गर्दनमा हानिकारक मात्रामा तौल सृजना गरी नकारात्मक असर पुर्‍याउने वैज्ञानिकहरूले बताएका छन् । सर्जिकल टेक्नोलोजी इन्टरनेशनलमा प्रकाशित एक जर्नलका अनुसार हामीले मोबाइलमा निहुरेर चलाउादा हाम्रो गर्दनमा २७ केजी बराबर तौलको असर परिरहेको हुन्छ । यसले घााटी र ढाडमा समस्या ल्याउने निश्चित भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here