डिसहोमको मूख्य कार्यलयमा आगजनी

152

काठमाडौ, १ पुस–अज्ञात समुहले ललितपुरको भैसेपाटीमा रहेको डिसहोमको मूख्य कार्यालयमा आगजनी गरेको छ । आज बिहान करिब सवा ६ बजेको समयमा अज्ञात समूहले डिसहोसमको कन्ट्रोल युनिटमा आगजनी गरेको प्रहरीले जनाएको छ । डिसहोमको कार्यालयमा किन आगो लगाइयो भन्ने बारेमा विस्तृत जानकारी नआएपनि भारतीय च्यानलहरु प्रसारण गरेको आरोमा आगो लगाइएको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने विस्तृत जानकारी नआइसकेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here