रसियन सुन्दरीको रबरजस्तो जिउ

141

ज्लाटा नामकी एक रसियन सुन्दरीले आफ्नो शरीरलाई विभिन्न आकारमा मोडेर तस्बिरहरू सार्वजनिक गरेकी छिन् । २९ वर्षीया ज्लाटाले प्रेम वियोगका कारण यस्तो तस्बिर सार्वजनिक गरेको जनाएकी छिन् ।
ज्लाटा वास्तवमा एक जिम्न्यास्टिक खेलाडी हुन् । उनले यी तस्बिरहरूमा आफ्नो जिउलाई यसरी भााचेकी छिन् कि ती देख्दा बनाबटी जस्ता लाग्छन् । हालै आफ्नो लोग्नेसाग पारापाचुके भएपछि पीडामा परेकी ज्लाटाले धोका दिनेलाई समर्पण गर्दै १२ थान तस्बिर सार्वजनिक गरेकी हुन् जसमा उनको जिउ सााच्चीकै रबर जस्तै लचकदार पारिएको छ । उनले आफ्नो जिउलाई अगाडि पछाडि, जतापनि मोड्न सक्छिन् । खुट्टालाई टाउकोमाथि राखेर अनौठो एक्रोब्याटिक कला प्रस्तुत गरेकी छिन् । कतिपय पोजमा उनी सााच्चीकै ग्लामरस देखिएकी छिन् भने एउटा निर्वस्त्र पोज दिएकी छिन् । उनले आफ्नो जिउलाई ५० वर्गसेन्टिमिटरको बाकसमा अटाएर विश्वकीर्तिमान पनि राखेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here