श्रीमतीको नजिक बस्न नपाइने रेष्टुरेन्ट

332

पाकिस्तानको एउटा रेष्टुरेन्टमा श्रीमती वा गर्लफ्रेण्डसागै बसेर खानपिन गर्न चाहने पुरुषले सागै बस्न भने पाउादैनन् । यो अनौठो नियम पाकिस्तानको करााचीस्थित म्याकडोनाल्ड रेष्टुरेन्टको हो ।
रेष्टुरेन्टले इस्लाम धर्मलाई महत्व दिादै पुरुष र महिलालाई टाास्सिएर एकैसाथ बस्न नपाउने नियम बनाएको हो । तपाइा त्यहाा गएर यदि आफ्नी श्रीमतीसागै बस्नुभयो भने रेष्टुरााका कर्मचारीले तपाइालाई तत्कालै त्यहााबाट हटाइदिन्छन् ।
यस्तो नियम बनाउनुमा पनि रेष्टुरााको आफ्नै तर्क छ । त्यहााका म्यानेजरका अनुसार यसरी पतिपत्नीले सागै बसेर रेष्टुराामा खाादा त्यसले इस्लामिक पारिवारिक मूल्यमा नकारात्मक असर पुग्दछ । म्यानेजरले उक्त पारिवारिक रेष्टुराा भएको पनि जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here