लोडसेडिङले संकटमा प्रेस उद्योग

372

बुटवल/ सरकारले लोडसेडिङको समयमा वृद्धि गरेपछि जिल्लास्थित मुद्रण व्यवसाय संकटमा परेको छ ।
सरकारले अब दैनिक १२ घण्टा लोडसेडिङ हुने तालिका सार्वजनिक गरेपछि प्रेस चलाउन सक्ने अवस्था नरहेको स्थानीय व्यवसायीहरूले गुनासो गरेका छन् । त्यस्तै सरकारले उद्योगमा लगाउने अनावश्यक करका कारण पनि आफूहरू मारमा परेको उनीहरूले गुनासो गरेका छन् । मुद्रण व्यवसायी संघ रूपन्देहीका अध्यक्ष खेमप्रसाद लुइाटेलका अनुसार मुद्रण उद्योगमा लोडसेडिङ, ऊर्जा संकट, पुाजीको अभाव र दक्ष कामदारको कमी जस्ता समस्याहरू रहेका छन् । रूपन्देहीमा हाल पााच सय मुद्रण उद्योग छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here