सम्पत्ति बेचेर सामुद्रिक यात्रा

138

एक जोडीले आफ्नो भएभरको जायजेथा बेचेर सामुद्रिक यात्रामा निस्किएको छ । समुद्र यात्राका लागि चाहिने पैसा जुटाउन उनीहरूले आफ्नो सबै श्रीसम्पत्ति बेचेका हुन् ।
समुद्री यात्रामा नै विवाह गर्ने विचार लिएर निस्किएको उक्त जोडी २९ वर्षीया चार्ली स्मिथ र ३४ वर्षीय उनका भावी श्रीमान क्याप्टेन हुन् । उनीहरूले आफ्नो विवाह योजनालाई समुद्री चिसोमै राख्दै आआफ्नो जागिर पनि छाडिदिए । आफ्नो सपना पूरा गर्नका लागि २९ वर्षीया चार्ली स्मिथ मोडलर आईटीभी रिजनल प्रेजेन्टर थिइन् । यता क्याप्टेन आर्किटेक्चर डिजाइनर थिए । अब यो जोडीले समुद्रको लहरसागै संसार घुम्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here