चोरले चाह्यो पीडितसागको सेल्फी

153

अमेरिकामा एउटा चोरले चोरी गरेर समातिएपछि आफूले जसको सामान चोरेको हो उक्त व्यक्तिसाग सेल्फी लिएको छ । उक्त घटना अमेरिकाको क्यालिफोर्निया सहरको हो ।
चोरको नाम हो, अल्मान्जा । उसले एक महिलाको सामान आफ्ना साथीहरूको सहयोगमा लुटेको थियो । अल्मान्जाले जेल जानुअघि ती महिलासाग सेल्फी लिने इच्छा व्यक्त गरेपछि प्रहरीले लुटेराको इच्छा पूरा गर्न महिलासामु लग्यो । महिला पनि आरोपीसाग सेल्फीका लागि तयार भइन् । प्रहरीका अनुसार उनी सेल्फीको माध्यमबाट अल्मान्जाका बााकी साथीहरूसम्म पुग्न कोशिस गर्नेछ । उनीहरूले लभर प्वाइन्ट पार्कमा चार नागरिकमाथि लुटपाट गरेका थिए । अल्मान्जाका बााकी साथी फरार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here