बाबुरामजी ! तपाईको नयााशक्तिको गन्तव्यकताहो ?

153

अरुको स्वतन्त्रताहनन गरी आफ्नो स्वतन्त्रताखोजीगर्न पाइन्छ र?
निमकान्त पाण्डे
पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराईआफू आबद्ध पार्टी एमाओवादीबाट परिवर्तन सम्भव नभएको भन्दै आफ्नो ४० वर्षे राजनीतिलाई विसर्जन गर्दै नयााशक्तिको निर्माणमा जोडतोडले लागिरहेका छन् । उनले आफू आबद्ध पूर्वपार्टीबाट अलग्गिने निर्णयमात्र गरेनन्, कम्युनिज्मबाट परिवर्तन सम्भव नभएको आशयपनिव्यक्तगर्न थालेका छन् । उनीएमाओवादीबाट अलग्गिएदेखिनै यस्तै आशयकाअभिव्यक्तिहरु सञ्चारमाध्यममार्फत सार्वजनिकभइरहेका छन् । उनलेआफ्नो विचार अभिव्यक्तगर्ने क्रममाएउटा अनलाइनपोर्टलसाग कुरा गर्दै यस्तो अभिव्यक्तिपनिदिएको पाइयो । ‘कम्युनिष्ट आन्दोलनको पछिल्लो चरणमा मैले कामगर्दा जुनउदात्त ध्येयका साथ अघि बढो, त्यहााअत्यन्त ठूलो असंगति, विकृति र विसंगति देखो । चिन्तनमाअत्यन्तयान्त्रिकता, संकीर्णता र जडता पाएा । जसले गर्दा मानवजातिले आर्जन गरेको यति ठूलो ज्ञान र विज्ञानको भण्डारबाट आफूलाई अलग गरेर सीमित घेराभित्र रमाएर बस्ने प्रवृत्ति कम्युनिष्ट आन्दोलनमा देखापर्‍यो ।’ उनको यो भनाइले उनीकम्युनिज्मको घेराभित्र बसेर होइन, स्वतन्त्रतापूर्वक कामगर्नका लागिनयााशक्तिको खोजी गरेकोभन्ने बुझ्न सकिन्छ । यो त एउटा उदाहरणमात्र हो । भट्टराईले दिने हरेक अभिव्यक्तिमाकम्युनिज्मबाट परिवर्तन सम्भव छैन भन्नेआशयबुझ्न सकिन्छ । उनको विगत र हालउनले देखाइरहेको प्रवृत्ति र व्यवहारले यो पंक्तिकारका मनमा केहीप्रश्नउब्जाइदिएको छ । यिनै प्रश्नको जवाफबाबुरामसागखोज्न यो आलेख लेख्नुपरेको हो ।
पहिलो कुरा त अहिले डा. भट्टराईले जसरी नयााशक्तिको कुरागरिरहेका छन् । २०५२ सालफागुन १ गतेदेखि तत्कालीननेकपा (माओवादी)ले सुरु गरेको सशस्त्र युद्धतिनै भट्टराईलेमस्यौदा गरेको ४० बुादे मागपत्रतत्कालीन सरकारले पूरा नगरेपछि नयाा नेपालनिर्माण गर्ने अभिभाराबोकेर नयााशक्तिका रुपमा सुरु भएकोहो भन्ने कुरामाविवाद छैन। त्यतिबेलासशस्त्र युद्धले निर्माण गरेको शक्ति नै यथार्थमा नेपालको राजनीतिमा ‘नयााशक्ति’थियो,त्यो नयााशक्तिप्रतिआमनेपालीजनताले ठूलोआशा र भरोसा गरेका थिए । जुनआशा र भरोसा बाबुराम भट्टराईहरु सरकारमापुगेपछि निराशामाबदलियो ।
दोस्रो कुरा बाबुरामले नयााशक्तिमार्फत नवनिर्माणको कुरालाई निकै जोड दिएको पाइन्छ । जब कितिनै बाबुरामको राजनीतिककार्यदिशामा अघि बढेको (बाबुराम स्वयम्ले नै जनयुद्धको राजनीतिककार्यदिशाआफ्नो भएको दाबीगर्दै आएका छन्) आन्दोलनका कारण नेपालले निकै ठूलो लगानी र महत्वपूर्ण समय खर्चिएर तयार पारेका भौतिकपूर्वाधारहरु ध्वस्तबनायो, जसलाई स्वयम्बाबुराम सरकार प्रमुखहुादा समेत पुनर्निर्माण गर्न सकेनन् । बाबुरामले नयााशक्तिबनाएर नवनिर्माण गरिहाले भने पनिआफौले पहिले भत्काएका सबै संरचनानिर्माण गर्न सक्छन् भन्नेमै शंका छ ।
तेस्रो कुरा माथिपनिउल्लेख भइसकेको छ, बाबुराम स्वतन्त्र रुपमाकामगर्न चाहन्छन् । तर बाबुरामको हकमा यो स्वतन्त्रता सामान्यनागरिकको जस्तो हुन सक्दैन । किनभने तिनै बाबुरामहुन्जसले स्वतन्त्र रुपमाउद्यमतथाव्यवसायगर्नेहरुलाई विभिन्नआरोपमा ‘सफाया’ गरेका हुन् । उच्चशिक्षाहासिल गरेर मुलुकको भविष्यनिर्माण गर्ने सपनाबोक्नेहरुलाई बीचमै पढाई छोडाएर जबर्जस्ती युद्धमा सामिल गराए । परिवारसागै बसेर दु:खसुख साट्ने चाहना राख्नेहरुलाई विछोड गराए । मिलेर बसेको समाजमाद्वन्दको बीउ रोपिदिए । माक्र्सवादवा कम्युनिष्टविरोधीविचार राख्नेलाई जबर्जस्ती कम्युनिष्ट बनाए, नमान्नेलाई मारिदिए, यातनादिएवा बेपत्तापारिदिए । तर बाबुरामको परिवार शिक्षितथियो । र शिक्षित हुनुपर्छ भन्दै अरुका छोराछोरीलाई पढ्न रोक्ने तिनै बाबुरामले आफ्नी छोरीलाई सुरक्षित रुपमाविदेशमा राखेर पढाए । अब प्रश्न उठ्छ उनको स्वतन्त्रता र कम्युनिष्टप्रतिको घृणाको !यदिबाबुराम भट्टराईले कम्युनिष्टबाट परिवर्तन सम्भव छैन भन्ने बुझेका थिएभने लाखाौ नवयुवाहरुलाई जबर्जस्तीमाओवादीआन्दोलनमा आबद्ध गराएर उनीहरुको भविष्यकिनअन्धकार बनाए?आफ्नो परिवार शिक्षित र समृद्ध हुनुपर्छ भन्ने सोच राख्ने भट्टराईले लाखाौ स्कुले बालबालिकाको शिक्षालिनपाउने अधिकारलाई किन कुण्ठित गरेर युद्धमा सामिल गराए?आफ्नो फराकिलो विचारलाई कम्युनिष्ट बन्दा संकुचितभएको धारणा राख्ने बाबुरामले आफूले बुझेको कुरालाई किन ढााटेर अन्तिम क्षणसम्म पनिमाओवाद र कम्युनिष्टको वकालतगरिरहे ?आफ्नो विचार र स्वतन्त्रताकालागि कम्युनिष्ट विचारबाटै अलगहुने निर्णय गर्ने बाबुरामले किनयुद्धकालमा मान्छेको बाच्नपाउने, पढ्न पाउने र देशकालागि केही गर्छाौ भन्नेहरुको स्वतन्त्रतामाअंकुशलगाउने काम गरे ? के आफ्नो स्वतन्त्रताको वकालतगर्ने डा. बाबुरामले यस्ता प्रश्नको जवाफदिन सक्छन् ?
हालै मात्रबाबुराम भट्टराईको आधिकारिक वेब पेजबाट उनको पुरानो इतिहासलाई हटाइएको छ । उनले पार्टी छोड्नुका पछाडिवर्तमानअवस्थामाएमाओवादीले अंगीकार गरेको कार्यदिशा सहीनभएको तर्क पेस गरेका छन् । जब किउनले दिने अभिव्यक्ति, व्यवहार र उनको वेब पेजबाट पुरानाइतिहासलाई समेत अन्त्यगर्नुले उनी जनयुद्धकालीन विगतबाट पनि सन्तुष्ट थिएनन् बरु केही स्वार्थ वा कसैको एजेण्डालाई सफलबनाउनकै लागिमुलुकमाद्वन्द गराउनउनीप्रयोग भएकाथिएभन्ने प्रष्ट हुन्छ । तथापिउनीआफू समेत सन्तुष्ट रहननसकेको माओवादीआन्दोलनमास्वार्थपूर्ण राजनीतिककार्यदिशाकायोजनाकार बनेर जसरी१७हजार नेपालीनागरिकको ज्यानगयो, हजाराौ बेपत्ता र हजाराौकै संख्यामाअपांगतथा शिक्षाबाट वञ्चितभएकै कारण लाखाौ युवालाई विदेशिनुपर्ने बाध्यतामा पुर्‍याइयो, उनको यो व्यवहारले उनलाई स्वतन्त्रताको वकालतगर्नेअधिकार छैन । साथै मुलुकमाद्वन्दसिर्जना गरेर त्यसको घाउमा खत समेत बस्न नपाउादै भाग्नखोज्नेबाबुरामजस्तापीडकहरुले विगतको द्वन्दको औचित्य पुष्टि नगरेसम्म यो वात्यो बहानामा पन्छिन खोज्दैमाजनताले र युद्धका पीडितहरुले माफीदिने छैनन् ।
र अन्त्यमा:नयााशक्तिनिर्माण अभियान सक्रियबनाइरहेका डा.बाबुराम भट्टराईले भारतभक्तिकै लागिशक्तिनिर्माण गर्ने कसरत गरिरहेका छन्भन्ने कुरा क्रमश: स्पष्ट हुादै गएको छ । भारतसागको सम्बन्धलाई विशेष महत्वदिएर नै ‘नयााशक्ति’ कोचर्चा बजारमाल्याइएको हो भन्ने आशंकागर्ने व्यक्तिहरुलाई स्वयम् डा. बाबुराम भट्टराईले बल पुर्याइरहेका छन् र सोही सन्देश दिनेखालकागतिविधिपनिउनले गरिरहेका छन् । उनले भारतलाई नेपालकाजलसम्पदाजति सुम्पिएर देशमाऊर्जा उत्पादनलाई महत्वदिने तर्क अगाडि सारेका छन् र त्यसैलाई ‘प्रगतिशील राष्ट्रवाद’ भनेर भारतीयहितचिन्तक नेपालीको कित्तामाआफूलाई निर्लज्जताकासाथउभ्याउनपुगेका छन् । उनकोप्रगतिशील राष्ट्रवाद नेपाललाई भुटानीकरण गर्ने योजनाबाहेक अरु केहीहोइनभनेर ठोकुवागर्न सकिन्छ ।
‘नयााशक्ति’ र ‘प्रगतिशील राष्ट्रवाद’ एकअर्काका पूरक हुने कुरा बाबुराम स्वयम्ले बकपत्रगरिरहेका छन् । त्यसैले बाबुरामको नयााशक्तिको परिकल्पनामाभारतभक्ति छ भन्ने कुरा सजिलै बुझ्न सकिने भएको छ । नेपालका सम्बन्धमाभारतलेबोल्ने कुरा र बाबुरामले बोल्ने कुरामासमानता देखिनु र मधेशकेन्द्रितदलहरुले सीमांकनकानिम्तिलिइरहेको अडानमा भारत र बाबुरामदुवैको कुरा मिल्नुलाई संयोग मात्रमान्न सकिादैन । समग्र तराई क्षेत्रलाई भारतमागाभ्ने योजनाअन्तर्गत मधेशीदलहरुलाई उचालेर भारतले गराइरहेको कथितमधेसआन्दोलनलाई मलजलगर्ने गरी बाबुरामकाअभिव्यक्तिआउनुले बाबुराम र उनको नयााशक्तिको गन्तव्यकताहोलाभनेर बुझ्न कठिन छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here