चीनमा भयो पैसा टिप्ने प्रतियोगिता

209

चीनमा नोट टिप्ने प्रतियोगिता भएको छ । चीनको झेजियांग प्रान्तमा भएको उक्त प्रतियोगितामा जसले धेरै नोट टिप्न सक्छ उही विजेता हुने र विजेताले आफूले टिपेको नोट लिन पाउने नियम पनि रहेको थियो ।

 
यस प्रतियोगितामा एक मिनेटभित्र धेरैभन्दा धेरै युआन टिप्ने व्यक्ति प्रथम घोषित हुनेछ । प्रतियोगिताका लागि झन्डै ५ मिलियन युआन अर्थात ८ करोड नेपाली रूपैयाा कााचको कोठामा राखिएको थियो । यस क्रममा एक महिलाले १८ हजार ३ सय अर्थात झन्डै ३ लाख २० हजार बराबरका नोट टिप्दै प्रतियोगिताको उपाधी जितिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here