विश्वका विचित्र विवाहहरू

269

सामान्यतया केटा र केटीबीच विवाह गरिन्छ । तर विश्वमा यस्ता विचित्रका विवाहहरू पनि भएका छन्, जुन विवाहलाई जो कसैले सजिलै पत्याउादैनन् । विपरीत लिंगीसाग नभएर अरु नै वस्तुसाग विवाह भएका घटनाहरूलाई यहाा प्रस्तुत गरिएको छ ।

 
स्वीडेनकी इजा रिटा नामकी युवती जर्मनीको बर्लिन पर्खालसाग प्रेममा परिन् । चर्चित बर्लिनको पर्खाललाई पहिलोपटक टेलिभिजनमा देख्दा उनी सात वर्षकी थिइन् । त्यस बेलादेखि नै उनले बर्लिन पर्खालका तस्बिर जम्मा गर्न थालिन् ।
जब उनी उक्त पर्खाललाई छैटौा पटक हेर्न गइन् तब त्यस अवसरमा उनले केही पाहुनाहरूको साथमा बर्लिन पर्खालसाग बिहे नै गरिन् । उनले बर्लिन पर्खाललाई आफ्नो पति बनाएपछि आफ्नो नामका अगाडि बर्लिनर मौअर पनि थपिन् । जसको अर्थ हुन्छ, बर्लिन पर्खाल । सन् १९८९ मा बर्लिन पर्खाल ढाल्दा उनी निकै मर्माहत बनिन्, वियोगको पीडाले पिरोलिइन् । उता, एडवर्ड स्मिथ नामका पुरुष मेसिनहरूप्रति शारीरिक रूपमा आकर्षित हुन्छन् । पछिल्लो ४५ वर्षमा उनले एक सयवटा कारसाग सम्भोग गरिसकेका छन् । अहिले उनी आफ्नो सबैभन्दा प्रिय भ्यानिला कारसागै बस्दै आएका छन् ।

 
बिल रिफ्का नामका एक ३५ वर्षीय पुरुष आफ्नो आइबुकसाग शारीरिक सम्बन्धमा रहेको स्वीकार्छन् । आइबुक पनि पुरुष रहेको र आफू समलिंगी सम्बन्धमा रहेको दाबी उनको छ । आफू अन्य ल्यापटपसाग पनि शारीरिक रूपमा आकर्षित हुने उनी बताउाछन् । बेलायतकी हर्मोएनी वे नामकी एक युवतीले त सन् २०१० मा आफ्नो म्याक बुक प्रोसाग बिहे नै गरिन् । अमेरिकाका डुआविड हकेनहेगुआडोल नामका व्यक्तिले गुडियासाग बिहे गरेर र गुडियाको नाम राखे क्लारा । उनी क्लारासागै पतिपत्नीको सम्बन्धमा छन् र जहाा जाादा पनि सागै लिएर घुम्छन् । दक्षिण कोरियाका ली जिन ग्यूको भने एउटा सिरानीसाग यति गहिरो माया बस्यो कि उनले सिरानीसाग बिहे नै गरे । उनले सन् २०१० मा उक्त सिरानीलाई भव्य समारोहबीच बिहे गरेर आफ्नी पत्नी बनाए । अहिले उनले उक्त सिरानीलाई जहाा जाादा पनि सागै लिएर जान्छन् र खुब जतन र प्रेम गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here