आईसम्यान जो बरफमा घन्टौं डुबेर बस्छन्

129

एउटा व्यक्ति हिउा र बरफमा पनि साधारण कपडामा घन्टौं बस्न सक्छ भन्दा पत्यार नलाग्न सक्छ । तर नेदरल्याण्डका वीमहफ भने सामान्य कपडा पनि हिउायुक्त सजिलै घन्टौं बिताउन सक्छन् । उनको यस्तो अद्भूत क्षमताकै कारण उनलाई अहिले आईसम्यान भन्न थालिएको छ ।
वास्तवमा यी मानिसको शरीर चिसो प्रतिरोधक छ । नेदरल्याण्डका अनौठो क्षमताका धनी वीमहफलाई साथीभाइहरूले बरफमानव अर्थात् आइसम्यान भन्ने नाम दिएका छन् । उनले नेदरल्याण्डकै माउन्ट ब्लान्स नामक हिमाल सर्वा्धिक छिटो र साधारण पहिरनले चढेर रेकर्ड कायम गरेका थिए । उनको चिसो प्रतिरोधी यो क्षमताबारे चिकित्सकहरू पनि चकित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here