ताइवानमा तीनतले उल्टो घर

259

ताइवानमा तीनतलाको उल्टो घरको निर्माण गरिएको छ । यस घरको हरेक कुरा उल्टो रहेको छ । त्यसकारण अहिले यो घर मानिसहरूलाई घुम्नका लागि आकर्षक गन्तव्य बनिरहेको छ । यो घरको छत भुइापट्टि छ भने पिाध आकाशपट्टि छ । यो घरमा मानिसका ओछ्यान, सोफा तथा डाइनिङ टेबल अनि बाथरुम समेत माथिबाट तलपट्ट झुण्डिएका छन् ।
यो तीनतले घर ताइवानको एक आर्किटेक्ट ग्रुपले प्रदर्शनीका लागि बनाएको हो । यो घरमा आगो निभाउने फायर फाइटर पनि जडान गरिएको छ र त्यो पनि उल्टै छ । ताइपेइस्थित हुसेन क्रियटिभ पार्कमा बनाइएको यो घर त्यहाा आउादो पााच महिनासम्म प्रदर्शनीमा रहनेछ । आगन्तुकका लागि खुल्ला गरिएसागै त्यो घर हेर्नका लागि त्यहाा धेरै मानिस पुगेका छन् । मानिसहरू घरभित्र जाादा झनै अचम्म पर्छन् जब सबै कुरा उल्टो देख्छन् । अनि घरभित्रका सामान छोएर फुरुंग हुादै फोटा खिचाउाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here