हराएको सााढे भेट्टाउनेलाई ८० हजार पुरस्कार !

156

भारतका एक व्यक्तिले आफ्नो हराएको एक सााढे भेट्टाउनेलाई करिब लाखको रकम पुरस्कार घोषणा गरेका छन् । भारतको वाराणसीका एक किसानले आफ्नो हराएको सााढे भेट्टाएर बुझाउनेलाई ५० हजार भारु पुरस्कार दिने घोषणा गरेका छन् ।

उनले आफ्नो हराएको सााढेको तस्बिर तथा उसका पूरै हुलियाहरूको विवरणसहितको पोष्टर समेत सहरमा टाासेका छन् । उक्त पोष्टरमै सााढे भेटाउनेलाई पुरस्कार दिइने उल्लेख छ । सााढेका मालिक मनोज पाण्डेले आफ्नो बादशाह नाम गरेको सााढे हराएको निवेदन स्थानीय सारनाथ पुलिस चौकीमा दर्ता गराइसकेका छन् । तीन वर्षको उक्त सााढे एक हप्ता पहिले हराएको हो । मनोजले आफ्नो परिवारको सदस्यजस्तै माया गरिराखेको सााढेको खोजीका लागि पुरस्कारसहितको प्रयास अघि बढाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here