काठमाडौं/ नेपाल टेलिभिजनबाट प्रसारण हुादै आएको हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ केही समय रोकिएको थियो । तर अहिले यो टेलिश्रृंखला पुन: प्रसारण सुरु भएको छ । टेलिसिरियलको पुनर्सञ्चालनसागै थुप्रै नयाा अनुहारहरू देखिन थालेका छन् ।
मेरी बास्सैका अहिलेका नयाा कलाकार हुन् लेखान्त भुषाल । उनी सिरियलमा कहिलेकाहिा धुर्मुसको साथी बनेर देखिन्छन् त कहिलेकाहीा अन्य भूमिकामा देखिन्छन् । यसअघि राजकुमार ह्यारी नेपाल आउादा प्रसारण भएको मेरी बास्सैको भागमा उनी ह्यारीको गाइड बनेर खेलेका थिए । मेरी बास्सैमा उनले कलाकारसागै व्यवस्थापनको पाटो पनि हेर्ने गरेका छन् । भुषालसागै अन्य नयाा पात्रहरू पनि मेरी बास्सैमा देखिएका छन् । मेरी बास्सैका प्रमुख पात्रद्वय सुन्तली र धुर्मुसले पनि आफ्नो अभिनय पुन: सुरु गरेका छन् । उनीहरू भूकम्पलगत्तै पीडितहरूका लागि खटिएका कारण व्यस्तताका कारण मेरी बास्सै टेलिसिरियलको प्रसारण रोकिएको थियो भने छायांकनसमेत हुन सकेको थिए ।