निखिलले ‘भैरव रिटन्र्स’ बनाउने

182

काठमाडौं/ नायक निखिल उप्रेतीले आफ्नो सफल चलचित्र ‘भैरव’को सिक्वेल ‘भैरव रिटन्र्स’ निर्माण गर्ने भएका छन् । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा आफ्नो चलचित्र सफल भएपछि त्यसको सिक्वेल निर्माण गर्ने होडबाजी नै चलेको छ । नायक निखिलले पनि सोही बाटो अपनाउादै भैरवको सिक्वेल निर्माण गर्ने घोषणा गरेका हुन् ।
वितरक गोपाल कायस्थले निखिलसाग मिलेर यो चलचित्र निर्माण गर्न लागेका हुन् । चलचित्रको निर्देशन भने निखिल उप्रेतीले नगर्ने जनाइएको छ । निखिल ५ वर्षपछि ‘भैरव’मा अभिनय र निर्देशन गरेर चलचित्र क्षेत्रमा कमब्याक गरेका थिए । उनको भैरवपछि अभिनय गरेको लुटेरा चलचित्र पनि व्यावसायिक रूपमा सफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here