विद्यालयमा भूत आतंक

277

उत्तरी मलेसियाको एउटा विद्यालयमा भूत आतंकले विद्यालय नै बन्द गर्नुपरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विद्यार्थी र शिक्षकलाई भूतले यसरी सतायो कि विद्यालय नै अस्थायी रूपमा बन्द गर्न बाध्य बनायो ।
एसकेएम पेंगकालन चेपा २ स्कुल मलेसियाको सबैभन्दा धार्मिक सहर केलांटनमा छ । गत साता साना बच्चाहरूको एउटा समूहले उनीहरूले कालो छाया देखेको दाबी गरे । जुन स्कुलमा लुकेको थियो । चााडै नै अरु बच्चा र शिक्षकहरूले पनि आफूहरूले त्यही छाया देखेको जनाए । कुनै भूतको उपस्थितिका विषयमा उनले भने यो निकै पुरानो स्थान हो, कैयौपटक विद्यार्थीले कतिपय वस्तु विद्यालयको चौरमा फ्यााक्ने गर्दछन् । शिक्षकहरूका अनुसार यसबाट कुनै अमूर्त शक्तिलाई चोट पुगेको वा भूतको अपमान भएको हुन सक्छ । त्यसैकारण अहिले यो विद्यालय बन्द गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here