चीनमा एक व्यक्ति विगत १० वर्षदेखि सिंगै गाउामा एक्लै बस्दै आइरहेका छन् । उक्त दुर्गम गाउाको नाम हो छुइनसानसिमा र ती व्यक्ति हुन् लिउ सेनगाइजा । यद्यपि पहिला भने उक्त गाउा मानिसहरूले भरिभराउ थियो । तर चीनमा द्रूत गतिको विकाससागै त्यस गाउाका मानिसहरू विस्तारै सहरतिर बसाइा सर्न थाले ।
कुनै समय छुइनसानसिमामा २० परिवारको बसोबास थियो । लिउको परिवार भने बसाइा सरेन । लिउकी आमा र भाइको निधन भएपछि उनी यहाा भेडा चराउादै बस्छन् । उनले केही समय अघिबाट भेडा पाल्न थालेका हुन् । उनी अहिले ती भेडाहरू नै आफ्नो साथी भएको जनाउाछन् । लिउलाई त्यहाा पानी तथा खाद्यान्न लिनका लागि लामो दूरी हिाड्नुपर्ने समस्या छ । उनी स्थानीय वनजंगलको संरक्षणका लागि खटिएका छन् र त्यसबापत प्रत्येक महिना ७ सय युआन अर्थात् १ सय ८ अमेरिकी डलर तलब पाउाछन् । कुनै दिन उनी पनि सहर बसाइा सर्ने सोचमा छन् ।