पत्रकारको न्यूनतम पारिश्रमिक साउनबाट लागू हुने

135

काठमाडौं/ सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले साउनबाट श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू हुने जनाएका छन् । राईले पत्रकारको न्यूनतम पारिश्रमिकलाई कुनै पनि हालतमा कार्यान्वयन गरिने र यसका लागि सबै मिडिया हाउससाग सहकार्य गरी अघि बढ्ने जानकारी दिए । सरकारले मन्त्रिपरिषद्को बैठकबाट श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गरेको थियो । सरकारले राष्ट्रिय मिडियाका श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय रूपैयाा बनाउने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here