जुम्ल्याहाले मात्र पढ्न पाउने विद्यालय

131

दुनियाामा यस्तो पनि विद्यालय छ, जहाा केवल जुम्ल्याहा बच्चा मात्र अध्ययन गर्दछन् । जुम्ल्याहा बच्चालाई लक्षित गरेर खोलिएको विद्यालय कतै टाढाको देशमा होइन, हाम्रै छिमेकी देश भारतमा हो । भारतको आन्ध्रप्रदेशस्थित चित्तूरमा रहेको क्याम्फोर्ड इंग्लिस स्कुल सायद दुनियााको एकमात्र यस्तो स्कुल होला, जहाा केवल जुम्ल्याहा बच्चाले मात्र पढ्दछन् ।

 
यो स्कुलमा १ हजारभन्दा बढि विद्यार्थीले अध्ययन गरिरहेका छन् । यी सबै विद्यार्थी जुम्ल्याहा हुन् । स्कुलका विद्यार्थी ४ देखि १६ वर्षसम्मका छन् । अझ रोचक कुरा त स्कुलका शिक्षकहरू पनि कहिलेकाहीा विद्यार्थी नचिनेर हैरान हुन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here