महिलालाई भित्री वस्त्र लगाउन रोक्ने राज्य

278

महिलाले भित्री वस्त्र लगाउन नपाउने कानुन भएको सहर छ भन्दा तपाईं हामीलाई अचम्म लाग्छ । अझ यो सहर अमेरिकाको हो भन्दा पत्याउन पनि मुस्किल पर्छ । तर यो कुरा सत्य हो कि अमेरिकाको एउटा सहरमा महिलालाई भित्री वस्त्र लगाउन मनाही गरिएको छ । उक्त सहर हो अमेरिकाको मिसौरी राज्य, जहाा यस्तो कानून छ, जसले महिलाहरूलाई भित्री वस्त्र लगाउन बन्देज गरेको छ । मिसौरीको कानुनले महिलाहरूलाई भित्री वस्त्र लगाउन रोक लगाएको छ र यदि कानुनको उल्लंघन गरेमा सख्त कारबाहीको प्रावधान छ । सयौा वर्षदेखि उक्त कानुन मिसौरीमा लागू छ ।

 
महिलाहरूलाई भित्री वस्त्र लगाउन रोक लगाउनुको अनौठो कारण रहेछ । वास्तवमा त्यो महिलाकै हितका लागि पो रहेछ । भित्री वस्त्र लगाउादा महिलाहरू आम अमेरिकी महिलाभन्दा कम सुन्दर देखिने र सुडौल जिउडालका लागि प्रशंसाको अधिकार गुमाउने तर्क गरिएको छ । अझ रोचक कुरा त के भने त्यहाा महिलाहरूले नाइट गाउन लगाउन पनि पाउादैनन् । यदि नाइट गाउन लगाएको अवस्थामा कुनै पनि महिला अप्ठेरोमा परेर उद्धार गर्नुपर्ने अवस्था आएमा उद्धारकर्मीहरूले त्यस्तो पहिरन लगाएको महिलालाई उद्धार गर्न नपाउने कानुन पनि त्यहाा छ । तर अहिले यो कानुन निष्प्रभावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here