पुरुषका लागि पिसाब फेर्ने कण्डम झोला

237

वैज्ञानिकहरूले पुरुषहरूका लागि पिसाब फेर्ने झोलाको आविष्कार गरेका छन्, जसलाई बोकेरै हिाड्न मिल्ने बनाइएको छ । कण्डम जस्तै रूपको यो डिभाइसमा अघिल्लो भागमा रबर ब्याग रहेको छ जसमा पिसाब जम्मा हुन्छ ।
यो ब्यागलाई धोएर सफा गर्न सकिन्छ । यसलाई जिउमा बााधिएको हुन्छ र अघिल्लो टुप्पो लिंगमा पहिरिइन्छ । अब चाहिा पिसाब लाग्ने बित्तिकै ट्वाइलेट धाइहाल्नु पर्दैन । पूरै दिनभरि नै यसले काम दिन्छ । हिवी गो एक्टिभ नामक यो सामान उत्पादन गर्ने कम्पनीका प्रवक्ताका अनुसार यो प्रयोग गर्नका लागि पूर्णरूपमा स्वस्थ छ । यसलाई कम्बरमा बााध्नका लागि एडजस्टेबल बेल्ट दिइएको हुन्छ जुन ४० इन्च सम्मको कम्मरलाई पुग्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here