एउटै व्यक्तिको शरीरमा चारवटा मिर्गौला

269

सामान्तया मानिसको शरीरभित्र दुईवटा मिर्गौला हुन्छन् । तर चीनमा एक १७ वर्षीया युवतीको शरीरमा भने चारवटा मिर्गौला भेटिएका छन् । शाओलिन नामकी ती युवतीलाई पिठ्युा दुख्ने समस्या बढेपछि अस्पतालमा गई अल्ट्रासाउन्ड गर्दा उनको जिउमा चारवटा मिर्गौला भएको पत्ता लागेको हो । डाक्टरहरूका अनुसार चारवटा मिर्गौला हुने यस्तो अवस्थालाई रेनल डुप्लेक्स मन्सट्रसिटी भनिन्छ । यो निकै दुर्लभ केस हो । डाक्टरका अनुसार यस्तो समस्या भएका मानिसहरूको यहीा समस्याका कारण मृत्यु हुने जोखिम पनि निकै कम अर्थात् १५ हजार जनामा एक मात्र हुन्छ । त्यसैले कतिपय मानिसलाई त आफ्नो चारवटा मिर्गौला भएको कुरा जिन्दगीभर पनि थाहा हुादैन । जिउमा चारवटा मिर्गौला भए पनि आखिर काम गर्ने दुईवटैले हो र बााकी दुईवटाको काम हुादैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here