बेहुलोविना नै विवाह

380

विवाहमा बेहुला र बेहुली अनिवार्य हुनुपर्ने मानिन्छ । दुवै जनालाई विभिन्न विधिबाट विवाह बन्धनमा बााधिदिने चलन हाम्रो समाजमा रहेको छ । तर कुनै ठाउा यस्तो पनि छ, जहाा विवाह गर्दा बेहुलाको आवश्यकता नै पर्दैन । भारतको गुजरातको उदयपुर जिल्लामा बेहुलो बिनाको अनौठो बिहे हुन्छ । बिहेमा दुलही त हुन्छिन् तर दुलाहाको उपस्थिति हुादैन । उदयपुर जिल्लाका सुरखेडा, अबा तथा सनाडा गाउामा बस्ने राठवा समुदायका मानिसहरूमा यस्तो प्रचलन सदियौादेखि चलिआएको छ । विवाहमा दुलाहाले गर्नुपर्ने सबै काम उसकी कुमारी बहिनीले गर्दछिन् । बेहुला जन्तीसाग दुलहीको घरमा जाादैनन्, दुलही र जन्ती कुरेर आफ्नै घरमा बसिरहन्छन् ।

 
सामान्य रूपमा विवाहको जग्गेमा बेहुलाले गर्नुपर्ने सबै काम बेहुलाको बहिनीले गर्नुपर्छ । बेहुलाकै रूपमा बेहुलाकी बहिनी घोडा चढेर आफ्नो हुनेवाला भाउजुको माइतीमा जन्तीसहित पुग्दछिन् । वरमाला लगाउने तथा स्वयंवरको औाठी लगाउने सबै काम ती वधु र उनकी हुनेवाला नन्दबीचमै हुन्छ । बिहे पछि नन्द भाउजुले नै अग्निको सात फेरो लगाउादछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here