वैज्ञानिकहरूले वेश्यालयमा प्रयोग गर्न मिल्ने यौनकर्मी रोबोटको निर्माणकार्य सुरु गरेका छन् । उनीहरूले यौनकर्मी रोबोट निर्माणको योजनामा काम भइरहेको र यो सफल भएमा यसका धेरै फाइदाहरू हुने जनाएका छन् ।
एक अन्तर्राष्ट्रिय रिपोर्टअनुसार यस्ता रोबोट यौनकर्मी हुने वेश्यालयहरूमा अब एड्स जस्ता यौनरोगहरूको जोखिम कम हुनेछ । त्यस्तै विश्वमै ठूलो समस्याको रूप लिादै गरेको युवती तथा महिलाहरूको तस्करीका घटनामा पनि कमी आउने जनाइएको छ । यसले गर्दा यौनसम्बन्धी विभिन्न अपराधमा पनि कमी आउने उनीहरूको अपेक्षा छ । शोधकर्ताहरूका अनुसार सन् २०५० सम्ममा रेडलाइट एरियाको पूर्णरूपमा कायाकल्प हुनेछ, जहाा महिला यौनकर्मीको ठाउा रोबोटले लिने र रोबोटिक सेक्स व्यवसायिक यौनक्रिडाको महत्वपूर्ण हिस्सा बन्नेछ ।