आईफोन पाउन युवती नांगिएपछि

152

विश्वभर आईफोन बोक्न रुचाउने मानिसहरूको संख्या धेरै छ । त्यसैले आईफोनकै निम्ति मानिसहरू केसम्म गर्न सक्छन् होला त ? एउटी युवतीले भने आईफोन पाउनकै निम्ति बीच सडकमा नै आफ्नो लुगा फुकालेर अर्धनग्न बनिन् । रुसकी एक युवतीले आईफोन पाउने लोभले सार्वजनिक स्थानमा नांगिइन् तर उनमा कुनै लाजशर्म थिएन । बरु आईफोन प्राप्त गरेकोमा उनी खुशी देखिन्थिन् ।

 
रुसका एक ब्लगरले ती युवतीसाग आइफोन पाउनका लागि केसम्म गर्न सक्छिन् ? भनेर सोधे । ती युवतीले आइफोन पाउनका लागि आफू जुनसुकै हदसम्म जान सक्ने जनाइन् । ब्लगरले कपडा फुकाल्न आग्रह गरे । जवाफमा उनले बीच सडकमा आफ्ना बाहिरी वस्त्र फुकालिन् र जिउमा मोटर आयल खन्याइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here