स्विमिङ पुलमा नुहाउादा किशोरीहरू गर्भवती !

232

अमेरिकाको फ्लोरिडामा एक स्विमिङ पुलमा नुहाउादा १६ जना किशोरीहरू गर्भवती भएका छन् । उनीहरू १३ देखि १७ वर्षसम्मका छन् । कुनै पुरुषसाग शारीरिक सम्बन्ध नराखे पनि उनीहरू गर्भवती भएका हुन् । रिपोर्टका अनुसार ती किशोरीहरू आफ्नो साथीको पुल पार्टीमा सहभागी भएका थिए । पार्टीपश्चात् उनीहरू स्विमिंग पुलमा नुहाउन गए । त्यसको केही महिनापछि सबै १६ जना किशोरीहरू गर्भवती भएको पत्ता लाग्यो । उनीहरू गर्भवती हुनुमा त्यस स्विमिङ पुलको पानीमा पुरुषका जीवित शुक्रकिटहरू रहेको तथ्य पत्ता लागेको छ । तिनै शुक्रकिटहरू युवतीको यौनांगबाट भित्र प्रवेश गरी उनीहरूलाई गर्भवती बनाएको निष्कर्ष निकालिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here