ताली बजाउादा तातो पानी निस्कने कुण्ड

384

भारतको झारखण्डमा एउटा अनौठो ताल भेटिएको छ । उक्त राज्यमा रहेको बोकारो जिल्लामा एउटा कुण्ड छ, जहाा ताली बजाउादा पानी आफौ निस्किन्छ । पानी यति जोडसाग निस्किन्छ कि मानौा कुनै भााडोबाट पानी उम्लिरहेको छ । त्यस्तै, यो कुण्डमा जाडो याममा तातो तथा गर्मी याममा चिसो पानी निस्कने पनि पनि पत्ता लागेको छ । बोकारो सहरबाट २५ किलोमिटर टाढा रहेको यो अनौठो कुण्डमा नुहाउनका लागि धेरै पर्यटकहरू आउाछन् । यो पानीमा नुहाएर मागेको वरदान प्राप्त हुन्छ भन्ने मान्यता छ । यहााको तातो पानीले नुहाउादा जिउका रोग पनि नास हुने विश्वास गरिन्छ । यो कुण्डलाई दलाही कुण्डको नामले चिनिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here