कांग्रेसले संघीयता छोड्ने संकेत

126

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विगतमा आफ्नो पार्टीले नचाहादा–नचाहादै संघीयता आएको खुलासा गरेका छन् ।
वााकेको जिल्लाको कोहलपुरमा आयोजना गरिएको अन्तरक्रियामा डा. कोइरालाले भने ‘ संघीयता संस्थागत गर्न नसकेमा मुलुक असफल हुनसक्छ, संघीयता कार्यान्वयन गर्ने आधार पनि तयार छैनन् । ’कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार आङ्खनै कारण पतन भएको दाबी गरे । सरकारले जनमतलाई ख्याल नगरेको उनले जनाए । उनले ओली सरकारले ल्याएको बजेटका कारण अबको सरकारलाई काम गर्न समस्या हुने खतरा औंल्याए । कोइरालाले नेपालबाट राजसंस्था आङ्खनै कारणले असफल भएको टिप्पणी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here