चिया बेचेर १९ वर्षमा बने करोडपति

198
PIC FROM CATERS NEWS - (PICTURED: Millionaire, Robert Mfune stands in front of his gold Bentley.) - A teenage trader swapped shifts at the golden arches for a one-of-a-kind gold supercar after working his way up from water boy to millionaire trader. When Robert Mfune of Southampton turned 16 years of age he worked at McDonalds and ran errands for binary traders all while still at college. By the time Robert passed his A Levels with grades AAB, he was a Bentley owning millionaire who had only just stopped serving Big Macs. SEE CATERS COPY.

गरे के हुादैन तर जुनसुकै काम गर्न पनि तयार हुनुपर्छ भन्ने उदाहरण बनेका छन् बेलायतका एक करोडपति । बेलायतमा बस्ने एक १९ वर्षीय टिनएजरले यस्तो काम गरेर देखाइदिए जसले संसारभरीका सबै मानिसहरूलाई अचम्मित बनाइदिन्छ । किशोरावस्थामा उनले यति धेरै पैसा कमाए कि उनले आफ्नो लागि १ करोड १२ लाख पर्ने बेन्टलेसम्म खरिद गरेका छन् ।
एक रिपोर्ट अनुसार बेलायतको साउथ ह्याम्पटनमा बस्ने रोबर्ट मुफेनले यति सानो उमेरमा नै संसारलाई चकित बनाउने सफलता हासिल गरेका छन् । विद्यालयमा पढ्दापढ्दै उनी सफल भएका हुन् । अहिले उनको आफ्नी आमालाई खुसी बनाउनका लागि एउटा गाडी र ठूलो घर खरिद गरेका छन् ।
यति पैसा कमाउनुभन्दा पहिले उनी म्याकडोनाल्डमा काम गर्दथे । आर्थिक अवस्था राम्रो नभएका कारण उनले १६ वर्षको उमेरमा यस्तो काम गर्नुपर्यो । पढ्दापढ्दै म्याकडोनाल्डमा काम गर्नुका साथै उनले अर्को साइड बिजनेस पनि चलाएका थिए ।
उनले पैसा कमाउनका लागि १६ वर्षको उमेरदेखि नै शेयर मार्केट (बाइनरी ट्रेडिंग) मा पैसा लगाउने तालिम लिन सुरु गरेका थिए । त्यतिबेलादेखि नै उनले लगातार सिक्दै र लगानी गर्दै गए त्यसपछि उनले आफ्नै एक कम्पनी खोले ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here