घामले किन पग्लिन थाले मानिसहरु ?

113

धेरै चर्को घाममा हिाड्दा जिउको छाला डढेर कालो भएको त देखे भोगेकै हो । तर यदि घामले मानिसको शरीर नै पगाल्यो भने के होला ?

ब्राजिलको एक गाउामा अहिले घामका कारण एकाएक गाउालेहरूको छाला पग्लिन थालेको छ । ब्राजिलको साओ पाओलोमा अरारस नामको एक गाउा छ । उक्त गाउाका मानिसहरू एक अनौठो रोगबाट ग्रसित छन् ।

गाउाका मानिसहरू जब घाममा बाहिर निस्किन्छन् उनीहरूको अनुहार तथा जिउको नांगो भागको छाला पग्लिन थाल्दछ । सोही समस्याका कारण गाउालेहरूलाई दिउसो घाम लागेको बेला घरबाहिर निस्किनै समस्या परेको छ ।

उक्त गाउामा धेरै मानिस कृषिमा संलग्न छन् । त्यसैले दिउसो घरबाहिर ननिस्किउा भनेर पनि पुग्दैन उनीहरूलाई । जसको नतिजास्वरूप उनीहरूको छाला विस्तारै गल्दै गएको छ । गाउाको दर्जनौा मानिसहरू यो रोगका शिकार बनेका छन् । यो रोगलाई एक्सोडेर्मा पिगमेन्टोसम अर्थात् एक्सपी भनिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here