श्रीमतीलाई कपालमा समातेर बचाए

127

लोग्ने स्वास्नीबीच सानातिना झगडा भइरहन्छन् । तर, कहिलेकाहीं झगडाले उग्ररुप लिन्छ । त्यस्तै चीनको राजधानी बेइजिङमा श्रीमान्श्रीमतीको झगडाले उग्ररुप लिएपछि श्रीमतीले आत्महत्या गर्न अग्लो घरको छतबाट हाम फालिन् ।
माथिबाट खुट्टा छोड्ने बित्तिकै उनका श्रीमान्ले कपाल समाते जसले गर्दा उनलाई बचाउन सकियो । जुन अवस्थाको परिदृश्यलाई प्रहरीको क्यामराले कैद गरेको थियो ।
३ मिनेटसम्म श्रीमान्ले कपाल समातेर श्रीमती झुण्ड्याइराखेकी थिइन् । कपालकै सहारामा उनलाई बचाउन सम्भव नभएपछि प्रहरीले अन्ततः पाइप लाइनको सहायताले महिलालाई बचाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here