निरन्तर चार घन्टासम्म यौनसम्बन्ध

240

पूर्वपतिको हत्या गर्न खोज्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्राप्त समाचारअनुसार आफ्ना पूर्वपतिलाई मार्नुपूर्व उनले ४ घण्टासम्म यौनसम्पर्क गरेकी थिइन् । यौनसम्पर्कपछि उनले पतिलाई चक्कु रोप्ने काम गरिन् । आरोपी महिलाको नाम डाल्या सैयद हो, जसले आफ्ना पूर्वपति बिलाल मिआहको ज्यान लिने प्रयास गरिन् । यो घटना बेलायतको बर्गिह्याममा भएको हो । सन् २०१३ देखि यो जोडी छुट्टिएर बस्दै आइरहेको थियो ।

उनीहरूबीच छोरीलाई लिएर तनाव रहेको थियो । आफूसँग छोरी राख्न दुवै जना अदालत पुगेका थिए । डाल्यालाई डर थियो कि बिलालले कतै छोरीलाई आफूसँग राख्नेछन् र पाकिस्तान लिएर जानेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here