युवती हुन् की गुडिया ? छुट्याउनै गाह्रो

438

युक्रेनको राजधानी किएभमा बस्ने एक युवतीलाई देख्ने मानिस झुक्किन्छन् । उनको नाम लोलिता रिची हो । उनि हुबहु गुडिया जस्ती देखिन्छिन् । उनको अनुहार मात्र होइन शरीर पनि कुनै कुँदेर बनाएको खेलौना जस्तो नै छ । १६ वर्षकी यी सुन्दरी संसारकै सबैभन्दा सुन्दर युवती बन्ने विज्ञहरु बताउँछन् । उनको कम्मर जम्मा २० इन्चको छ तर बक्षस्थल आकर्षक र पुष्ट छ ।
लोलिता आफ्ना आँखामा लेन्स लगाउछिन् जसले गर्दा उनका आँखा गुडियाको जस्तै देखिन्छ । उनका शरीर प्लाष्टिक सर्जरी वा अन्य विधिले गुडिया जस्तो रुप बनाएकी होइनन् । उनले १ वर्ष देखि खेलौना जस्तो रुप बनाएकी छिन् । उनले गुडिया जस्तो रुपमा रहदाँ निकै खुसी मिल्ने बताउछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here