हाललाई ट्यो भारत चीनयुद्ध

134

काठमाडौँ,भारत र चीनबीच पछिल्ला केही महिनादेखि डोकलाममाथि चलिरहेको विवादको हल गर्ने दिशामा महत्वपूर्ण सहमती भएको जनाइएको छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार दुबै देश डोकलामबाट सेना हटाउन तयार भएको जनाइएको छ ।
भारतीय विदेश मन्त्रालयले एक बयान जारी गर्दै भन्यो, ‘गत हप्तादेखि डोकलामको विषयमा भारत र चीनले कूटनीतिक कुराकानी जारी राखेको छ । यो कुराकानीमा हामीले एक अर्काको चिन्ता र हितमा कुरा गर्यौं । यो आधारमा डोकलाममा जारी विवादको विषयमा हामीले सीमामा सेना हटाउने निर्णय गरेका छौं र यसमा कारवाही पनि सुरु भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here